नेपाल सरकारबाट गरिदिनु पर्ने कामहरु

नेपाल सरकारबाट गरिदिनु पर्ने कामहरु :–
क) नेपालमा विभिन्न ठाउँमा सरकारी वन जंगल, पर्ती, नदी उकासमा जग्गाहरु अनधिकृत रुपमा उपभोग गर्दै आईरहेको छ । तर, ती व्यक्तिहरुले भौतिक संरचना निर्माण गरी उठाउने सम्भावना पनि देखिदैन् । यसको लागि नेपालसरकार शहरी विकास मन्त्रालयको नेतृत्व दायी भध्रमिकामा वन तथा भध्र–संरक्षण मन्त्रालय, भध्रमि सुधार तथा व्यवस्था मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, कृषि मन्त्रालय तथा राष्ट्रिय आवास कम्पनी लि. प्रतिनिधित्व रहने गरी स्थल निरिक्षण गरी रचनात्मकबद्व सोचको प्रतिवेदन तयार गर्न कार्यदल गठन गरी नेपाल सरकार मन्त्रि परिषद्को मिति ०४९।७।२७ जस्तै कम्पनीलाई कार्यक्रम संचालन गर्न जग्गा उपलब्ध गराउनु पर्ने ।

ख) राष्ट्रिय आवास  नीति २०६८ र राष्ट्रिय आवास योजना वमोजिम कम्पनीले गर्न सक्ने कामहरु कपनीलाई उपलब्ध हुनु पर्ने ।

ग) पुराना आवादीको विकासको लागि घनावस्ती कार्यक्रम अन्र्तगत स्थानीय निकाय, गा.वि.स. वा न.पा. सँग समन्वय गराई दिने ।

घ) कम्पनीबाट मांग गरेको स्थानहरुको साथै अन्य सरकारी पर्ती, ऐलानी जग्गा भध्रमि सुधार तथा व्यवस्था मन्त्रालयसँग निःशर्त सहज ढंगले उपलब्ध गराई दिनुपर्ने ।

ङ) दक्ष जनशक्ति एवम् पुर्नताजगीका लागि नेपाल सरकारबाट संचालन हुने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय विषयगत तालिम सेमिनार, गोष्ठीहरुमा कम्पनीलाई पनि समावेश गराउन ।    

जग्गा माग गरिएका मुख्य मुख्य स्थानहरु
 ं तेह्रथुमको बसन्तपुर ४०० रोपनी
 ं सिन्धुलीको झांगाझोली ६०० रोपनी र रामटारमा ४०० रोपनी
 ं कास्कीको छीनेडाँडा पोखरा १३०० रोपनी
 ं कैलालीको चौमालामा ५० विगाहा र कर्णाली चिसापानीमा ६० विगाहा
 ं झापाको शान्तिनगरमा २२०० विगाहा
 ं सर्लाहीको शंकरपुरमा ११६५ विगाहा
 ं महोत्तरीको गौरीडाडामा १८ विगाहा (वनबाट हस्तान्तरण हुन बांकी)
 ं कपिलबस्तुको बुढी गा.वि.स.६० विगाह