सरकारका विभिन्न निकाय र दातृ संस्थाको सहयोगबाट संचालित कार्यक्रम

SLTD/Fuller Centre को प्राविधिक र आर्थिक सहयोगबाट कंचनपुरमा भारतीय सिमामा जोडिएको परासन, कंकडमा बाढिपीडित ६३ थारु परिवारको लागि हालसम्म १२ वटा कम लागतका घरहरु निर्माण गरि बसोवास गराईएको छ ।

कंचनपुरमा शान्ति तथा पुनः निर्माण मन्त्रालयको रु.३० लाख र कम्पनीको सहयोगबाट २५ वटा भवन निर्माण गरि द्वन्द्वपीडित २५ परिवारलाई पुर्नस्थापना गर्ने कार्यक्रम संचालन भएकोे छ ।

शहरी विकास तथा भवन निर्माण विभागबाट हालसम्म १ करोड प्राप्त भै कंचनपुर त्रिभुवनबस्ती भारतीयसिमा क्षेत्रको जग्गामा ४४ वटा कम लागतका घरहरु  निर्माण गरी आवास विहिन परिवारहरुको  लागि व्यवस्थित बसोवासको  कार्यक्रम संचालन गरि सकिएको छ ।