पुंजी ब्यबस्था

यस कम्पनीको अधिकृत पध्रँजी रु.२० करोड र जारी पध्रँजी रु. १० करोड रहेको छ । जारी पध्रँजी रु. १० करोड मध्ये सरकारलाई ५२% (रु.५ करोड २० लाख) र नीजि क्षेत्रलाई ४८% (रु. ४ करोड ८० लाख) शेयर जारी गरिने प्रावधान रहेको  छ । चुक्ता पुंजी मध्ये नेपाल सरकार तर्फको ५,२०,००,०००।– चुक्ता भै सकेको र नीजि क्षेत्रको लागि हाल सम्म शेयर जारी गरिएको छैन । कम्पनीको ५२% सरकारी शेयर मध्ये भौतिक योजना तथा निर्माण मन्त्रालय १८%, वन विभाग र कृषि विभाग क्रमशः १७%÷१७% का दरले हिस्सेदार रहेका छन् । यी सवैमा महालेखा नियन्त्रकको कार्यालयको सहभागिता रहेको छ ।