विपन्न तथा असहाय परिवारहरुलाई

विपन्न तथा असहाय परिवारहरुलाई स्थानिय प्र.जि.प्र.ज्यध्रको अध्यक्षताको समितिले सिफारिस गरि  मालपोत कार्यालयले निर्धारण गरेको न्यध्रनतम मध्रल्यमा संचालक समितिबाट निर्णय भएमा २५५ देखी ७५५  मध्रल्य छुट गरी जग्गा उपलब्ध गराउने प्राबधान रहेको छ ।
झापा, नवलपरासी, बर्दिया र कंचनपुर मा आवासीय घडेरीको कार्यक्रम लागु गरिएको छ ।