कम्पनीको प्रगति र सामाजिक क्षेत्रमा कम्पनीबाट भएको योगदान

कम्पनीको प्रगति र सामाजिक क्षेत्रमा कम्पनीबाट भएको योगदान

  1. कम्पनीको आवास क्षेत्रमा स्थापना भएका सरकारी कार्यालय,शैक्षिक,धार्मिक, र सामाजिक  संस्थाहरुलाई  देहाय अनुसारको जग्गा तथा नगद रकम उपलब्ध गराई सकिएको छ |          
सि.नं 
 
        संस्थाहरु  संख्या वितरित जग्गा विगाहामा   जग्गाको मुल्य तत्कालिन रु.   नगद अनुदान रु.  जम्मा रु.
सरकारी कार्यालय ५० ८ -१४-४.५० ,३०,८४,०७५|- ,०७,९८४|- ,३८,९२,०५९|-
शैक्षिक संस्था ३३ ८६-८-१८.५०   ,९३,४४,१२८|- ७१,८८,६९७|- ,६५,३२,८२५|-

 
धार्मिक संस्था ५९ २२-०-१७.५ ,३९,८१,६७५|-     ,२५,०००|- ,४२,०६,६७५|-

 
 
सामाजिक संस्था यवं सार्वजनिक प्रयोग  
 
५४
 
  ४६-२-३
 
,८४,४५,२६४|- 
 
११,३६,०००|- 
 
६०९,४३,५१४|- 
 
   जम्मा १९६ १६३-६-१०.७५ १४,४८,५५,१४२|- ९३,५७,६८१|- १५,५५,७५,०७३|- 
  1. कम्पनीले नेपाल सरकारको बाढीपिडत, सुकुम्वासी र कमैयाहरुलाई,  सर्लाही,  कैलाली र कन्चनपुर
  2. जिल्लामा क्रमश: २०, ८७ र ९० गरी १९७ विगाहा जग्गा हस्तान्तरण गरिएको थियो । जसको रकम ५ करोड ७ लाख छ ।  उपर्युक्त   सबै जग्गाको मुल्य रु ३६ करोड १५ लाख ५५ हजार ४ सय रहेको छ ।
     घ ) आ.व.२०७६/०७७ सम्म २५,४१७ घडेरी र जग्गा वितरण गरी व्यवस्थित बसोबास गराइएको छ ।
      कम्पनीबाट देशको विभिन्न स्थानमा संचालित आवास तथा बजार क्षेत्रबाट प्राप्त हुने कुल रकम मध्य २५%   
       रकमबाट सडक, नाला, विधुतीकरण लगायत स्थानीय पूर्वाधार निर्माण कार्यमा खर्च गर्ने प्रावधान अनुरुप खर्च
        गरिएको छ ।