राष्ट्रिय आवास कम्पनी लि.
२०४२ सालमा सरकारले खाद्यान्न, लत्ता कपडा, आवास, शिक्षा, स्वास्थ्य र सध्ररक्षा जस्ता आधारभुत आवश्यकताहरु २०५७ साल सबै नेपालीलाई परिपुर्ति गर्ने प्रतिवद्धता जनायो । आवासको क्षेत्रमा ग्रामीण भेगमा निम्न आय भएका जनताका लागि ३० वर्गा मि.क्षेत्रफलका थप ९.४० लाख घरहरु आवश्यक पर्ने अनुमान गरिएको थियो ।
बिस्त्रित जानकारी →
योजना कार्यालय श्रीखण्डपुर काभ्रेको जरुरी सूचना
सूचना ! सूचना !! सूचना !!!
राष्ट्रिय आवास कम्पनी लि. अन्तर्गत संचालित श्रीखण्डपुर आवास तथा बसोबास क्षेत्रमा कम्पनीबाट बिक्रि गरिएका घडेरीहरुको लागि घडेरी खरिदकर्ताहरुलाई जग्गा धनि दर्ता प्रमाण पुर्जाको सिफारिस गर्ने कार्य भईरहेको हुँदा घडेरी खरिदकर्ताहरुलाई योजना कार्यालय श्रीखण्डपुर काभ्रेमा सम्पर्क गर्नुहुन सुचित गरिन्छ l
नि. योजना प्रमुख
योजना कार्यालय
श्रीखण्डपुर, काभ्रे
सम्पर्क:- ०११-६६३७२४
बिस्त्रित जानकारी →